प्रा. सुवेदीलाई बेलायतको हल विश्वविद्यालयको महाविद्यावारिधि

लन्डन । प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले उनले प्राज्ञिक क्षेत्रमा र खासगरि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार कानूनको विकासमा दिएको योगदानको कदर गर्दैमानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका उपकुलपतिबाट सो सम्बन्धि पत्र पाउंदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए । उक्त विश्वविद्यालयबाट करिब ३० वर्षअघि प्रा. सुवेदीले विशिष्ट … Continue reading प्रा. सुवेदीलाई बेलायतको हल विश्वविद्यालयको महाविद्यावारिधि